नेकपा नेता वर्षमान पुनले रोल्पाबाट गरे मतदान

77
Shares

बुटवल । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार वर्षमान पुनले मतदान गरेका छन् ।

उनले रोल्पाको बाल उदय माध्यमिक विद्यालय मदिचौरमा मतदान गरेका हुन्। पुन यस अघि पनि रोल्पा क्षेत्र १ बाट विजयी भएका थिए।