काठमाडौं । ललितपुरको पुल्चोकलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार अपराह्न दाउरा थकालीको माथिल्लो तलमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो निभाउन दमकल र सुरक्षाकर्मी पुगेका छन्।

प्रतिक्रिया