सञ्चारमन्त्री खरेलले आफ्नो पदबाट राजिनामा दिए, रास्वपाबाट चुनावमा उठ्दै


काठमाडौं । अन्तरिम सरकारमा सहभागी रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले आज आफ्नो पदबाट राजिनामा दिएका छन् ।

उनले राजिनामाको पत्र आजै प्रधानमन्त्री शुशिला कार्कीलाई बुझाएका छन् ।

खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदबारी दिन लागेका छन् ।