
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन टिमका राजु पाण्डेलाई टिकट दिएको छ ।
पाण्डेलाई काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्नका लागि टिकट प्रदान गरेको हो
आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर पाण्डेले टिकट लिएका छन् । पाण्डे यसअघि काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख थिए ।








प्रतिक्रिया