
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजीको ६.४० प्रतिशत (नगद लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।







प्रतिक्रिया