
काठमाडौ । बढी पहिरोका कारण ७०४ वटा बीमालेखबाट सवा तीन अर्ब रुपैयाँको दावी परेको छ । यही २०८२ साल असोज १८ गतेयताको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँको बीमादाबी परेको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७०४ वटा बीमा दाबीको करिव परेको निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको नेपाल बीमा प्राधिकरणले दिएको छ ।
यस्तो बमिा दाबीमा सबैभन्दा बढी सम्पत्ति बीमामा २६४ वटा परेको छ । यस्तो दाबी रकम २ अर्ब ७० करोड रुपैयाँको रहेको छ ।








प्रतिक्रिया