पशुपतिनाथको गेटमा तोडफोड सुरू भएको भन्दै सेना खटियो

2k
Shares

काठमाडौं । आन्दोलनकारीले पशुपतिनाथ मन्दिरको गेट तोडफोड गर्ने कुरापछि सेना तैनाथ भएको छ । पशुपतिनाथ क्षेत्रमा अराजकता फैलिने भएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको हो ।

जेनजीको प्रदर्शन भनिए तापनि प्रदर्शनीले उग्ररूप लिइसकेको छ । जेनजीका अगुवाहरुले प्रदर्शनमा घुसपैठ भएको बताएका छन्।