
काठमाडौं । सिंहदरबारको मुल गेटमा तोडफोड भएको छ । सिंहदरबारको मुल गेटको रुपमा भद्रकाली मन्दीरतर्फको मुल गेटमा तोडफोड भएको हो ।
अहिले, प्रदर्शनकारीले मुल गेटमाबाट भित्र ढुंगा हान्ने तथा गेटमा जाली फुटाउने पर्यत्न गरिरहेका छन् ।
सोमबारबाट सुरु भएको जेनजी आन्दोलन मंगलबार उत्कर्षमा पुग्दा प्रदर्शनकारी सिंहदरबारसम्मै पुगेका हुन् ।
अहिले, राजनीतिक दलको पार्टी कार्यालय तथा नेताहरुको घर जलाउने तथा तोडफोड गर्नेक्रम चलिरहेको छ ।








प्रतिक्रिया