देउवा निवास बुढानिलकण्ठमा प्रहरीले चलायो गोली

1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आगलागी नियन्त्रण नभएपछि प्रहरीले गोली चलाएको छ ।

प्रदर्शनकारीले अलगाएको आगो नियन्त्रणमा लिन नदिएपछि प्रहरीले गोली चलाएको हो ।

देउवा निवासमा प्रवेश गरेसँगै प्रर्शनकारीले आगजनी सुरु गरेका थिए । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।