एमाले नेता गोकुल बाँस्कोटाको घरमा प्रदर्शनकारीले लगाए आगो

497
Shares


काठमाडौं । प्रदर्शनरत युवाले एमाले नेता गोकुल बाँस्कोटाको घरमा आगो लगाएका छन् ।

बाँस्कोटाको भक्तपुर लाकन्थलीमा रहेको घरमा आगो लगाएका हुन् ।

सोमबार जेन जी पुस्ताले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरी १९ जना युवाको ज्यान लिएपछि नागरिकहरु झनै उग्र बनेका छन् । सोही क्रममा एमाले नेता तथा सांसद बाँस्कोटाको भक्तपुरको लोकन्थलीमा रहेको घरमा आगजनी गरेका हुन् ।