
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन् । मंगलबार साँझ ६ बजेको लागि प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक बोलाएका हुन् ।
सोमबर जेन जीहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरी १९ युवाको हत्या गरेपछि आक्रोसित बनेका नागरिकहरुको आन्दोलन मंगलबार झनै चर्को बनेको छ ।
देशव्यापीरुपमा चलेको प्रदर्शनमा प्रदर्शनकारीको निशानमा पार्टी कार्यालय र नेताका निवासहरु परेका छन् ।









प्रतिक्रिया