बल्खुमा सेना परिचालन

609
Shares

काठमाडौं । सरकारले बल्खु क्षेत्रमा सेना परिचालन गरेको छ ।

राजधानीको बल्खु क्षेत्रमा जेनजीहरुको चर्को आन्दोलन भएको छ । अहिले बल्खु क्षेत्रमा सेना समेत परिचालन गरिएको छ ।
प्रदर्शनकारीहरु विभिन्न स्थानबाट त्यहाँ भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेको बताएका छन् ।