
काठमाडौं । दुग्ध उत्पादक किसानहरूले विगत लामो समयदेखि दुध बिक्रीको बक्यौता नपाएको भन्दै आन्दोनल गरेका छन् ।
पटक-पटक दुग्ध विकास संस्थान लगायतका निकायलाई दुधको मूल्य भूक्तानीका वारेमा ध्यानाकर्षण गराउँदा समेत सम्बोधन नभएको भन्दै किसानहरूले दुग्ध विकास संस्थानको कार्यालय, लैनचौरमा आज धर्ना दिएका छन् ।
त्यसक्रममा प्रहरी र किसानबीच धकेलाधकेल भएको छ ।







प्रतिक्रिया