
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७५ अंकले बढेर २७७२.९८ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन आइतबार भने नेप्से २७.१४ अंकले घटेर २७६१.२२ बिन्दुमा रोकिएको थियो ।
सोमबार नेप्सेमा कुल ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन आइतबार भने नेप्सेमा कुल ७ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार नेप्सेमा कारोबारमा आएकामध्ये १७५ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको घटेको छ ।








प्रतिक्रिया