प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस शेयर दिने
काठमाडौं । प्राइम कमर्सियल बैंकले आफना शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर दिने निर्णय गर्दै दशौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बिहिवार सम्पन्न साधारण सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण समूहबाट संचालकमा निर्वाचित गरेको छ ।
बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लाने जनाएको छ ।