सांकेतिक तस्बिर काठमाडौं । रसुवाबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । नेपाल चीनको रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको सुन बरामद गरिएको प्रहरीको भनाइ छ । पछिल्लो समय उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।

प्रतिक्रिया