काठमाडौं ८ मा नबिन्द्रराज जोशी अगाडि




काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ८ मा काँग्रेस उम्मेदवार नबिन्द्रराज जोशीले अग्रता लिएका छन् । उनलाई बामगठबन्धनबाट उम्मेदवार बनेका एमालेका जीबनराम श्रेष्ठले पछ्याइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार जोशीले २१८० मत पाएका छन् । श्रेष्ठले २०२१ मत पाएका छन् । जोशीभन्दा श्रेष्ठ १५९ मतले पछाडि छन् । विवेकशील साझाले सो क्षेत्रमा ६०३ मत पाएको छ ।


क्लिकमान्डु