ग्लोबल आईएमई बैंकद्वारा लाभांश घोषणा



काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको ५.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाको अनुमोदनपछि वितरण हुनेछ ।


क्लिकमान्डु