एमजी जेड एस ईभी किन्दा ६ लाख छुट



काठमाडौं । एमजी जेड एस डिलक्स ईभीले ६ लाख रुपैयाँको नयाँ अफर ल्याएको छ । ५२ लाख ९९ हजारमा विक्री हुँदै आएको कार अब ४६ लाख ९९ हजार रुपैयाँमा पाइने छ ।

एमजीको १०० वर्श पुगेको अवसरमा पारामाउन्ट मोटर्सले नयाँ अफरको रुपमा मूल्य घटाएको हो । यो अफर आगामी अक्टोबर ५ तारिखसम्म लागु हुने प्रबन्ध निर्देशक सचिन अर्यालले जानकारी दिए ।


क्लिकमान्डु