एसियाका सय उत्कृष्ट स्टार्टअपमा भारतको दबदबा, कुन देशका कति कम्पनी ? (सूचीसहित)



फोर्ब्सको सूचीमा चीनको भन्दा पनि धेरै भारतका २० वटा स्टार्टअप सूचीकृत हुँदा छिमेकी नेपालको एउटा पनि स्टार्टअप परेको छैन । बरु बंगलादेश र पाकिस्तानका स्टार्टअप सूचीकृत भएका छन् ।

एजेन्सी । विश्वप्रसिद्ध अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले एसिया प्यासिफिक क्षेत्रमा उदाउँदै गरेका १ सयवटा उत्कृष्ट साना तथा स्टार्टअपहरुको सूची सार्वजनिक गरेको छ ।

छोटो अवधिमै आफ्नो बजार विस्तार गर्दै पहिचान बनाउन सफल उद्यमहरुलाई फोर्ब्सले सूचीकृत गरेको हो । जसमध्ये एग्रिकल्चर, स्पेसटेक, बायोटेक एन्ड रोबोटिक्स, इनर्जी, मेनुफेक्चरङ, फुड एन्ड हस्पिटालिटी, फाइनान्स लगायत विभिन्न १० क्षेत्रमा स्थापित स्टार्टअपहरुलाई फोर्ब्सले सूचीकृत गरेको हो ।

जसअनुसार एसियाली देशहरुमध्ये फोर्ब्सको १ सयको सूचीमा पर्ने सबैभन्दा धेरै स्टार्टअप भारतीय कम्पनीहरु छन् । भारतबाट मात्रै सबैभन्दा धेरै २० वटा कम्पनी १ सयको सूचीमा परेका छन् ।

त्यसपछि सिंगापुरबाट १५ स्टार्टअप तथा साना कम्पनी, चीनबाट १० कम्पनी, जापानबाट ९ वटा र इन्डोनेसियाबाट ८ कम्पनी १ सयको सूचीमा परेका छन् । फोर्ब्सको यो सूचीमा दक्षिण एसियाली देश श्रीलंका, भुटान र नेपालका कम्पनी भने छानिएका छैनन् । यद्यपि पाकिस्तान र बंगलादेशका केही कम्पनीहरु यो सूचीमा परेका छन् ।

अस्ट्रेलिया: अस्ट्रेलियाबाट एग्रिकल्चर क्षेत्रमा एउटा कम्पनी परेको छ भने बायोटेक्नोलोजी एन्ड हेल्थकेयरमा एउटा कम्पनी छ । यस्तै इन्टरप्राइ टेक्नोलोजी एन्ड रोबोटिक्समा दुई कम्पनी परेका छन् । साथै फाइनान्समा एउटा कम्पनी र स्पेस टेक्नोलोजीमा एउटा कम्पनी परेको छ ।

बंगलादेश : एग्रिकल्चरमा १, म्यानुफेक्चरिङ एन्ड इनर्जीमा एउटा स्टार्टअप सूचीकृत बनेको छ ।

चीन : बायोटेक्नोलोजी एन्ड हेल्थकेयरमा ३ वटा स्टार्टअप छन् भने इन्टरप्राइज टेक्नोलोजी एन्ड रोबोटिक्समा ४ स्टार्टअप छन् । साथै म्यानुफेक्चरिङ एन्ड इनर्जीमा ३ स्टार्टअप गरी १० वटा चिनियाँ स्टार्टअप सूचीमा परेका छन् ।

हङकङ : बायोटेक्नोलोजी एन्ड हेल्थकेयरमा २ स्टार्टप, कन्सट्रक्सन एन्ड लजिस्टिकमा १ र इन्टरप्राइज टेक्नोलोजी एन्ड रोबोटिक्समा १ स्टार्टअप गरी हङकङका ४ वट स्टार्टअप सूचीमा परेका छन् ।

भारत : सूचीमा सबैभन्दा धेरै स्टार्टअप रहेको देश भारत हो । जहाँबाट एग्रिकल्चरमा ३ स्टार्टअप छन् । बायोटेक्नोलोजी एन्ड हेल्थकेयरमा १, एजुकेसन एन्ड रिक्रुटमेन्टमा २, इन्टरप्राइज टेक्नोलोजी एन्ड रोबोटिक्समा ६, फाइनान्समा ३, म्यानुफेक्चरिङ इनर्जीमा ३ र स्पेस टेक्नोलोजीमा २ स्टार्टअप परेका छन् ।

इन्डोनेसिया: इन्डोनेसियाबाट कन्सट्रक्सन एन्ड लजिस्टिकमा ३ स्टार्टअप परेका छन् । यस्तै इकमर्स रिटेलमा २, इन्टप्राइज टेक्नोलोजीमा १, फुड एन्ड हस्पिटालिटीमा १ र म्यानुफेक्चरिङ इनर्जीमा १ स्टार्टअप परेका छन् ।

जापान : एग्रिकल्चरमा १ स्टार्टअप, बायोटेक्नलोजीमा १, इन्टप्राइजमा २, मेनुफेक्चरिङ इनर्जीमा ४ र स्पेसमा १ कम्पनी परेका छन् ।

मलेसिया: इकमर्स रिटेलमा २, फाइनान्समा १ र फुड एन्ड हेल्थकेयरमा १ स्टार्टअप परेका छन् ।

न्युजिल्यान्ड: फाइनान्समा १ र मेनुफेक्चरिङमा १ स्टार्टअप परेका छन् । न्युजिल्यान्डलाई पनि एसया प्यासिफिक क्षेत्रको रुपमा लिइएको छ ।

पाकिस्तान: पाकिस्तानबाट सूचीमा पर्ने एउटा इकमर्स रिटेल कम्पनी छ । साथै फाइनान्समा पनि एउटा कम्पनी सूचीकृत छ ।

फिलिपिन्स: कन्सट्रक्सनमा १ र फाइनान्समा २ स्टार्टअप सूचीकृत छन् ।

सिंगापुर : बायोटेक्नोलोजीमा २ स्टार्टअप छन् भने इन्टप्राइजमा ५, फाइनान्समा ४, फुड एन्ड हस्पिटालिटीमा १, मेनुफेक्चरिङमा २ र स्पेसमा १ स्टार्टअ सूचीकृत छन् ।

दक्षिण कोरिया: बायोटेक क्षेत्रमा १ स्टार्टअप, इकमर्स एन्ड रिटेलमा ३, इन्टरप्राइजमा २ र फाइान्समा १ स्टारटअप छन् ।

ताइवान: इकमर्सएन्ड रिटेलमा एउटा स्टार्टअप परेको छ।

थाइल्यान्ड : इकमर्समा २ र फाइनान्समा एउटा सटार्टअप परेका छन् ।

भियतनाम: इकमर्समा १, एजुकेसनमा १, फुड एन्ड हस्पिटालिटीमा १ र मेनुफेक्चरिङमा १ स्टार्टअप सूचीकृत छन् ।

फोर्ब्सको एसियाली सय स्टार्टअप र तिनका सीईओहरुको नाम :

कम्पनी : अकासिया, भारत
सीईओ: अन्नु तालरेजा

कम्पनी: एड्भान्स्ड नेभिगेसन, अस्ट्रेलिया
सीईओ: क्रिस श

अग्निकुल कसमस, भारत
सीईओ: श्रीनाथ रभिचन्द्रन

एआई मेडिकल सर्भिस, जापान
सीईओ: तोमोहिरो ताडा

एयरब्याक, भारत
सीईओ: भिडेत जैसवाल

एलिएना, सिंगापुर
सीईओ : मार्क लिम जियान वेइ

एलिभ हेल्थ, भारत
सीईओ : शशांक अभधानी

एप्लिक्रम्बी, मलेसिया
सीईओ : सिन तान

आर्कएज स्पेस, जापान
सीईओ : फुकुयो ताकायोसी

एटी मोटोर्स, भारत
सीईओ : सौरभ चन्द्रा

बेबेस्ट अटोमोटिभ इलेक्ट्रोनिक्स, चीन
सीईओ : लिउ छ्याहुइ

बिटसेन्सिङ, दक्षिण कोरिया
सीईओ : ली जाए युन

ब्लुसिट्स, सिंगापुर
सीईओ : क्रिस्चियन स्केनिडर

बोटसिंक, सिंगापुर
सीईओ : राहुल नाम्बियर

केयरिङ, दक्षिण कोरिया
सीईओ : किम ताए सुङ

सेलिड, जापान
सीईओ : सातोशी शिरागा

डिलकार्ट, पाकिस्तान
सीईओ : हेदर राजा

डिगान्तारा, भारत
सीईओ : अनिरुद्ध शर्मा

डिजिभ्रिद्धी टेक्नोलीजिज, भारत
सीईओ : रागाभन भेंकाटेसन

इकोमोबी, भियतनाम
सीईओ : थान थ्रुओङ

इकोस्पिरिट, सिंगापुर
सीईओ : पल ग्याबी

ईएफ पोलिमार, भारत
सीईओ : नारायन लाल गुरजार

एगलजिक्स, हङकङ
सीईओ : ली तिन ल्याप

इलेक्ट्रिकपे, भारत
सीईओ : अभिनाश शर्मा

इमर्ज ग्रुप, न्युजिल्यान्ड
सीईओ : जेमी जर्मेन र जोभान पाब्लिसेभिक

ईमोटोराड, भारत
सीईओ : कुनाल गुप्ता

इनेचेन, जापान
सीईओ : रोयो नोजावा

इन्ट्रोपिक, भारत
सीईओ : कन्जन कुमार

एपिजेनिक थेराप्युटिक्स, चाइना
सीईओ : बब झाङ

ईएसक्युए कस्मेटिक्स, इन्डोनेसिया
सीईओ : सिन्डी एंन्जेलिना

ईभी मोटर्स जापान, जापान
सीईओ : युजी सातो

फेन्सी टेक, चाइना
सीईओ : विलियम ली

फास्ट ल्याबेल, जापान
सीईओ : ताकेशी सुजुकी

फ्लुइड, सिंगापुर
सीईओ : ट्रेसी लोउ वाल्स

फिलो, भारत
सीईओ : सुधांशु राइ र सुमित शेरन

ग्यालेक्सी एआई, चाइना
सीईओ : गाओ जियाङ

गोटेरा, अस्ट्रेलिया
सीईओ : ओलिम्पिया यार्गर

ग्रास, सिंगापुर
सीईओ : प्रेम भाटिया

ग्राभेल, इन्डोनेसिया
सीईओ : जर्जी फेर्डविन्द्रा र फ्रेडी यान्तो

ग्रेट बे बायो, हङकङ
सीईओ : माइकेल चेन

ग्रेट र्‍याप, अस्ट्रेलिया
सीईओ : जुलिया काया र जोर्डी काया

हेल्लो क्लेभर, अस्ट्रेलिया
सीईओ : क्यारोलिन ट्रान

हिटपे, सिंगापुर
सीईओ : आदित्य हरिपुरकार

हंग्री हब, थाइल्यान्ड
सीईओ : सुरसित सचदेभ

आईफ्रेमर, बंगलादेश
सीईओ : फाहाद इफाज

इमोटरबाइक, मलेसिया
सीईओ : गिल कार्मो

इन्डियागोल्ड, भारत
संस्थापक : दीपक अब्बोट र नितिश मिश्रा

इसबिम, हङकङ
सीईओ : एलभिस ली

जेन्फी, सिंगापुर
सीईओ : जेफ्री लिउ

जिगस्पेस, अस्ट्रेलिया
सीईओ : जेयाक डफ

के-आईडी, सिंगापुर
सीईओ : किरन डोनोभन

किवी फाइभर, न्युजिल्यान्ड
सीईओ : बेन्जामिन स्केल्स

लाइट मेट्रिक्स, भारत
सीईओ : सौमिक उकिल

लिस्टा, फिलिपिन्स
सीईओ : आरोन भिलेगास

लिटल जोय, इन्डोनेसिया
सीईओ : क्लारा करिना लुकितो

लिभभइन, मलेसिया
सीईओ : किक वेन खाइ

एम भिलेज, भियतनाम
सीईओ : न्गुएन हाइ निन

म्याक इजी, इन्डनेसिया
सीईओ : रेमन्ड सुतजिओनो

मेस बायो, सिंगापुर
सीईओ : एन्ड्र्य वु

मायन इज, द कोरिया
सीईओ : किम हाए सङ

मोबर, फिलिपिन्स
सीईओ : डेनिस एनजी

मोलिक्यु माइन्ड, चाना
सईओ : छु जिन्बो

मोरस, जापान
सीईओ : रोय सातो

नया पे, पाकिस्तान
सीईओ : डेनिस लाखानी

एनईयू बेट्री मेटेरियल्स, सिंगापुर
सीईओ : ब्रायन ओ

नयुबिलिटी, द कोरया
सीईओ : एन्ड्र्यु ली

नुरोइजर, सिंगापुर
सीईओ : पाङ जे युन

उकुमा डायमन्ड डेभिस, जापान
सीईओ : नाहिशा हासिकावा

ओरेन्जउड ल्याब्स, भारत
सीईओ : अभिनभ दास

पेपर आडी, इन्डोनेसिय
सीईओ : योसिया सुगियालम

पेवाच, मलेसिया
सीईओ : रिचर्ड किम र एलेक्स किम

फिजेन्ट रोबोटिक्स, चाइना
सीईओ : शान यी

प्लम, भारत
सीईओ : अभिशेक पोद्दर

पोपचिल, ताइवान
सीईओ : एन्डी कुओ

प्रोग्लिक्स, इन्डोनेसिया
सीईओ : विन नाथनिएल विजाय

रिलेभेन्स एआई, अस्ट्रेलिया
सईओ : डानियल भासिलेभ र ज्याकी को

रुजाइ, थाइल्यान्ड
सीईओ : निकोलस फाक्वेट

रुकिता, इन्डोनेसिया
सीईओ : सब्रिना सोएटडी

सलाद स्टप ग्रुप, सिंगापुर
सीईओ : एड्रिएन डेसबिलेट्स

सारभाम एआई, भारत
सीईओ : विवेक राघावन र प्रत्युस कुमार

सेलेक्स मोटर्स, भियतनाम
सीईओ : न्गुएन न्गुएन

सिम्प्लस, थाइल्यान्ड
सीईओ : ज्याक झाङ

सिरिय थेराप्युटिक्स, चाइना
सीईओ : जी क्वेन्चेङ

सुपर प्यान्थर पावर टेक्नोलोजी, चाइना
सईओ : लउ चाओ

स्पट ड्राफ्ट, भारत
सीईओ : शशांक विजापुर

सक्वायर एक्स, सिंगापुर
सीईओ : विवेक रामाचन्द्रन

स्वाप इर्जी इन्डोनेसिया, इन्डोनेसिया
सीईओ : इरवान जाहाजा

ताजापे, सिंगापुर
सीईओ : राहुल सिंघाल

टेकटाका, द कोरिया
सीईओ : याङ सू योङ

टेरा वाट टेक्नोलजी, जापान
सिईओ : केन ओगाटा

टाइगर न्यु इनर्जी, बंगलादेश
सीईओ : निकोल माओ

ट्राभल वालेट, द कोरया
सीईओ : किम ह्युङ वु

उदिर एआई, चाइना
सीईओ : चेन जुनबो

भाराहा, भारत
सीईओ : मधुर जैन

भिरोहान, भारत
सीईओ : कुनाल डुडेजा

भुइहोक, भियतनाम
सीईओ : लाम डो न्गोक

वाडल, द कोरिया
सईओ : जिह्युक पार्क

वाटी, हङकङ
सीईओ : केन युङ

युआन प्लानेट, चाइना
सीईओ : ली याङ

जेड, फिलिपिन्स
सीईओ : ड्यानिएल कोजुआङको अब्राहाम


क्लिकमान्डु