एनआईसी एशिया लघुवित्तका अध्यक्ष सुवर्ण पौडेलले दिए राजिनामा



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले राजिनामा दिएका छन् ।

सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सन्चालक तथा अध्यक्ष पौडेलले असार ६ गतेबाट लागू हुनेगरी राजिनामा दिएका हुन् ।

शुक्रबार बसेको कम्पनी सन्चालक समितिको बैठकले ६ गतेबाट नै लागू हुनेगरी स्वीकृत गरेको हो ।


क्लिकमान्डु