रिलायन्स फाइनान्स कम्पनीले बनायो सेयरधनीको हात खाली



काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

असार ७ गते बसेको कम्पनी सन्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।


क्लिकमान्डु