उद्योग वाणिन्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट



काठमाडौं । उद्योग वाणिन्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट विनियोजन गर्र्दै यस्तो जनाएका हुन् ।


क्लिकमान्डु