रास्वपा संसदीय दलको बैठक जारी, के गर्ला निर्णय ?



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको रास्वपा सभापति रवि लामिछानको कार्यकक्षमा संसदीय दलको बैठक बसिरहेको हो ।

बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत, पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको छ ।


क्लिकमान्डु