६० सहसचिवको सरुवा, काे कहाँ ? (सूचीसहित)



काठमाडौं । सरकारले ठूलाे स‌ख्यामा सहसचिवको सरुवा गरेकाे छ । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको हाे ।

बैशाख २७ गतेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका रामचन्द्र तिवारी गृहमा पुगेका छन् भने प्रधानमन्त्री कार्यालयका नवराज ढुंगाना परराष्ट्र मन्त्रालयमा सरुवा भएका छन् ।


क्लिकमान्डु