धुम्म उपत्यका (तस्बिरहरु)



काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान देशभर आंशिकदेखि साधारणतया बदली भएपछि उपत्यका अधिकांश स्थानमा वर्षा भएको छ । विहानैदेखि काठमाडौंको मौसम धुम्म रहेको छ ।

तस्बिरमा हेर्नुस् धुम्म काठमाडौं उपत्यका


क्लिकमान्डु