काठमाडौं । कृषि विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा भने सेयरधनीलाई १३ प्रतिशत लाभांश दिएको थियो ।

प्रतिक्रिया