सिन्धु विकास बैंकले बनायो सेयरधनीको हात खाली
काठमाडौं । सिन्धु विकास बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।