आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बनायो सेयरधनीको हात खाली



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले गत आव आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने भएको छ । आज (आइतबार) बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरेका छन् ।


क्लिकमान्डु