ज्योति विकास बैंकमा रोजगारीको अवसर



काठमाडौं । ज्योति विकास बैंकमा रोजगारीको अवसर खुलेको छ ।

बैंकले चार्टर्ड एकाउन्टेटका लागि रोजगारीको अवसर खुलाएको हो ।

केही संख्यामा चार्टर्ड एकाउन्टेन्ट माग गरेको बैंकमा आवेदन भर्दा ३५ वर्ष नकटेको चार्टर्ड एकाउन्ट माग गरिएको हो । जनवरी २४ भित्रमा आवेदन गरिसक्नुपर्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु