बिहानैदेखि फोनपेका सबै सेवा अवरुद्ध



काठमाडौं । आज बिहान देखि नै फोनपे का सबै सेवा अवरुद्ध भएका छन् ।

आज बिहान ५ बजेर ६ मिनेटदेखि नै फोनपे का सबै सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ ।

प्राविधिक कारणले फोनपेका सबै सेवाहरु अवरुद्ध भएको भन्दै यथाशीघ्र सेवा सुचारु गराउन प्रबिधद्ध रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु