कुमारी बैंकले बनायो सेयरधनीको हात खाली

2k
Shares

काठमाडौं । कुमारी बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाएको छ ।