आईसीएफसी फाइनान्सले नगद मात्रै लाभांश दिने



काठमाडौं । आईसीएफसी फाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ । फाइनान्सले ६.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु