आयल नियममा रोजगारीको अवसर, ३१ पदमा दरखास्त आह्वान



काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदमा ३१ जना कर्मचारीको माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो ।

खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।


क्लिकमान्डु