सन्दीपविरुद्धको मुद्दामा आजबाट फैसला बहस हुने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि पेसी तोकिएको छ । यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले लामिछानेविरुद्ध मुद्दा दायर गरेकी गौशाला २६ की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।


क्लिकमान्डु