बुटवल-गोरखपुर ४०० केभीए क्षमताको डलब सर्किट ट्रान्समिसन लाइनको उद्घाटन



काठमाडौं । बुटवल–गोरखपुर ४०० केभीए क्षमताको डलब सर्किट पावर ट्रान्समिसन लाईनको उद्घाटन भएको छ ।

बुटवलदेखि भारतको गोरखपुरसम्म १२० किलोमिटर लामो उक्त ट्रान्समिसनल लाइनको सम्झौता भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

यो सम्झौतासँगै नेपालमा उत्पादन भएको विद्युत भारतमा बिक्री गर्न थप सहज भएको छ ।


क्लिकमान्डु