लुम्बिनीबिकास बैंकको ५१ औं शाखा हरिनगरागाउँपालिकामा



काठमाडौं । लुम्बिनी बिकास बैंकले सुनसरीको हरिनगरागाउँपालिकामा आफ्नो ५१औं शाखा कार्यालय स्थापना गरेको छ ।

शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरेका थिए । स-साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमाकर्जा लगानीगरि तराई मधेश भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्तशाखा सञ्चालनमा ल्याइएको जनएको छ ।

यो समेत बैंकको कुल शाखा संख्या ५१ पुगेको छ भने, १२ वटा एटिएम बाटआफ्नो बैकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।

 


क्लिकमान्डु