नेपाली बजारमा नयाँ प्रिमियम ह्वीस्की कालापथ्थर
काठमाडौं । नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडरमध्ये एक, जवलाखेल गु्रप अफ इन्डस्ट्रीजले विगत कयौं वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ ।
आफ्नो उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा जवलाखेल गु्रप अफ इन्डस्ट्रीजले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व-स्तरीय गुणस्तरको प्रिमियम ह्वीस्की ब्राण्ड ‘काला पथर’ ल्याएको छ ।
काला पथर एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्य हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ । काला पथरमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ ।
वाल्र्ड अर्चर्ड फ्रुट र टफिको क्रीमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिन्छ । काला पथरको मजा वरफको साथ वा सीधै लिन सकिन्छ ।
काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।