माछापुच्छ्रे बैंकले लाभांश नदिने
काठमाडौं । माछापुच्छ्रे बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने निर्णय गरेको छ ।
बैंकले गत आवको नाफा सन्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय गरेको जनाएको छ ।