मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश दिने, बोनस कति ?




काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस १२.३५ बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गररेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु