चितवन-१ मा विश्व पौडेल र हरि ढकालको प्रतिस्पर्धा, तेस्रो स्थानमा सुरेन्द्र पाण्डे



चितवन । चितवन क्षेत्र नम्बर १ मा ५ सय मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेल पहिलो स्थानमा रहेका छन् ।

उनी २०१ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल दोस्रो स्थानमा रहेका छन् ।

ढकालले १३९ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेद्वार सुरेन्द्र पाण्डेले १२९ मत पाएर तेस्रो स्थानमा रहेका छन् ।


क्लिकमान्डु