मेगा बैंकले ७.८३ प्रतिशत लाभांश दिने, बोनस कति ?




काठमाडौं । मेगा बैंकले लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ७.८३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ४ र नगद लाभांश ३.८३ प्रतिशत रहेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु