इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश दिने, नगद भन्दा बोनस कम



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस ४ र नगद लाभांश ७ प्रतिशत रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु