आज चुनाव हुने स्थानमा मात्रै सार्वजनिक विदा




काठमाडौं । सरकारले निर्वाचन हुने स्थानहरुमा मात्रै आज सार्वजनिक बिदा दिएको छ ।

आज निर्वाचन नहुने क्षेत्रका विद्यालय, सरकारी कार्यालयलगायत निकाय खुल्ल रहने छन् ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा रहेका ३ सय ३४ स्थानीय तहको नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान जारी छ ।


क्लिकमान्डु