हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड पुग्दै



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर असार २८ गतेबाट बिक्री खुल्ला हुने भएको छ । हकप्रद बिक्री पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख पुग्ने छ ।

बीमा समितिले पुँजी वृद्धिको योजना अगाडी बढाएसँगै कम्पनीले १ः१६६ का दरले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।


क्लिकमान्डु