बीमक संघको कार्यकारी निर्देशकमा द्रोण प्रसाद आचार्य



काठमाडौं । नेपाल बीमक संघको कार्यकारी निर्देशकमा द्रोण प्रसाद आचार्य नियुक्त भएका छन् । आचार्य कृषि विकास बैंकमा ३० वर्ष काम गरेर सेवा निवृत्त भएका हुन् ।

कृषि विज्ञानमा स्नातकतथा ग्रामीण विकासमा स्नातकोत्तर गरेका आचार्यले बैंकिङ लगायत कृषि र लघु उद्यम विकासमा लामो अनुभव हासिल गरेका छन् ।

नेपालमाइक्रो फाईनान्स बैंकिङ्गएसोसिएसन र नेपालबीमक संघको सहकार्यमा देशमा लघु बीमाको विकास र विस्तारमा उहाँबाट ठूलो योगदानहुने अपेक्षागरिएको छ ।


क्लिकमान्डु