सुपारीको भन्सार प्रतिकेजी ५० रुपैयाँ बढ्यो, मसलामा पनि १५%ले बढ्यो



काठमाडौं । सरकारले सुपारी आयातको भन्सार महसुल ५० रुपैयाँले बढेको छ । गत वर्ष ५० रुपैयाँ रहेको सुपारीको भन्सार महसुल १०० रुपैयाँ पुर्याइएको छ ।

यस्तै मसलामा १५ प्रतिशत रहेको भन्सार महसुल ३० प्रतिशत बनाइएको छ ।

सरकारले आन्तरिक उद्योगलाई संरक्षण गर्न भन्दै गोलभेडाको अचार (केचप) र अन्य अचारमा २० प्रतिशत रहेको भन्सार महसुल ३० प्रतिशत बनाइएको छ ।


आशीष ज्ञवाली