ब्रिफकेश बोकेर अर्थमन्त्री शर्मा संघीय संसद्मा पुगे



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बजेट भाषण गर्न संघीय संसद् पुगेका छन् ।

अर्थमन्त्री शर्माले केही समयभित्रमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् ।


क्लिकमान्डु