हरेक प्रदेशमा एउटा खेल मैदान निर्माण सरकारको घोषणा



Soccer sunset

काठमाडौं । सरकारले हरेक प्रदेशका कम्तीमा एउटा खेल मैदान निर्माण गर्ने भएको छ ।

मुलुकभर खेलकुदलाई विकास गर्न भन्दै त्यस्ता खेल मैदान बनाउने घोषणा गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।


क्लिकमान्डु