‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गरिने



आगामी दशकलाई ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गरिने

काठमाडौं । आगामी दशकलाई नेपाली उत्पादन र उपभोग प्रवद्र्धन गर्ने उद्देश्य सहित ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै सरकारले स्वदेशी वस्तुको प्रवद्र्धन र उत्पादन बढाउन यो कार्यक्रम गर्न लागिएको बताइन ।

यस कार्यक्रमअन्र्तगत विभिन्न स्वदेशी उत्पादनहरुको चयन गरेर उनीहरुको उत्पादन र निर्यातको लागि सुविधा उपलब्ध गराइने उनले बताइन ।


क्लिकमान्डु